विद्यालयतहमा कानूनको पढाई सुरु : रोजगारीको अवसर भएपछि विद्यार्थीको यसतर्फ आकर्षण

रमेश गिरी (असार १९, भक्तपुर) । भक्तपुरमा पहिलो पटक माध्यामिक विद्यालय तहमा कानून सकायको पढाई सुरु भएको छ । निष्ट फाउण्डेसन अन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्टार डा. रामकृष्ण तिमल्सिनाको नेतृत्वमा कक्षा ११ मा कानून संकायको अध्ययन सुरु गरेको हो । आइतबार भक्तपुर निष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै भक्तपुर निष्टका…