असार १२, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'वादल'ले नेपाल सरकारले लिएको नारा समृद्ध नेपाल र सुखी नेपालीका लागि दुव्र्यसनि मुक्त समाज हुनुपर्ने बताएका छन् । नेपाल सरकार गहृमन्त्रालयद्वारा आयोजित लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस चेतनामुलक कार्यक्रममा वोल्दै गृहमन्त्री थापाले सरकारले ल्याएको लागुऔषध नियन्त्रण कार्ययोजना २०७५ लागु गर्न सबैको साथ आवश्यक रहेको बताए…