असार ८, भक्तपुर । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक विदेशीको सहयोगमा मात्र निर्माण हुन नसक्ने बताउनुभएको छ । सूर्यविनायक नगरपालिकाको तेश्रो नगरसभालाई सम्बोधन गर्दै बाँस्कोटाले भन्नुभयो, ‘हामी हाम्रो मुलुक आफै बनाउने हो बाह्य सहयोगमा हैन ।’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले जनप्रतिनिधिहरुले जनता सामु गरेका संकल्प पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले…