मानव बेचविखन : प्रहरीद्वारा १० महिलाको उद्धार

असार ११, काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाने क्रममा १० महिलालाई उद्धार गरेको छ । नयाँ वसपार्क प्रहरी प्रभागले गोप्य सूचनाका आधारमा नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेका ति महिलाहरुको नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । उनीहरुलाई जागिर लगाइदिने प्रलोभनमा काठमाडौंबाट…