औद्योगीक विकास : समृद्ध नेपाल तथा सुखी नेपालीको आधार

असार ४, भक्तपुर । समृद्ध नेपाल तथा सुखी नेपाली भन्ने सरकारको नारालाई साकार बनाउन औद्योगीक विकास नभएसम्म देश विकास तथा आर्थिक उपार्जन असम्भव हुने बताइएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल तथा प्राइम कमर्शियल बैंक लिमिटेडको संयुक्त भक्तपुरको साँगामा आयोजनामा भएको तीन दिने दिगो उद्यमको लागि गुणस्तरिय लप्सीजन्य उत्पादन विषयक तालिम आज सम्पन्न…