फूल खेती ‘जीवन जिउने आधार’ आयस्रोत दुईदेखि १० पुर्याउनु पर्नेमा जोड (फोटो फिचर)

असार १, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ द्वारा फूल वितरण कार्यक्रममा वोल्दै फूल खेती मानिसको जीवन जिउने आधार भएकोले आयस्रोतलाई दुईलाई १० पुर्याउनु पर्ने बताएका छन् । कार्यक्रममा वोल्दै सूर्यविनायक नगरपालिका वाड नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटालेसयपत्री फूलको विरुवा वितरण कार्यक्रममा वोल्दै सूर्यविनायक नगरपालिकाद्वारा दुईलाख सहयोगार्थ शुरु गरिएको उक्त फूल उत्पादन कार्यलाई…