जेष्ठ २७, काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षविच भएको विवादका कारण रोकिएको राष्ट्रियसभाको बैठक आज विहान ११ बजे वस्दै राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुने भएको छ । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवादका कारण रोकिएको थियो । प्रतिनिधिसभाको जस्तै फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने व्यवस्था राखेर राष्ट्रियसभाको नियमावली पारित गर्ने…