प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधी ललितपुरको हातमा

असार ३, भक्तपुर । भक्तपुरमा आज सम्पन्न भएको प्रथम ३ नं. प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा ललितपुर ३ स्वर्ण, ६ रजत पदक जित्दै ललितपुर तेक्वाण्डो संघले उपाधी हात पारेको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ ले भक्तपुरको यो यो बैंक्वैटमा शुक्रबार सुरु भई आज शनिवार सम्पन्न प्रतियोगितामा ३ स्वर्ण २ रजत र ४ कास्य पदक…