असार ६, काठमाडौं । विश्वको एक महत्वपूर्ण तथा सामाजिक संस्था लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी १ नेपालले शिक्षालाई जोड दिदै सञ्चालनमा ल्याएको ‘लायन्स शिक्षा कोष’लाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मानीत भएको छ । डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन धनराज आचार्यले आव्हान गरे अनुसार शिक्षाबाट बन्चित नेपालका बालबालिकहरुलाई शिक्षित बनाउनका लागि केही ईट्टाहरु थप्ने उद्देश्यका साथ सञ्चालन गरिएको…