नविकरण नभएका एनजीओ र आईएनजीओ खारेज हुने

जेष्ठ २४, काठमाडौं । सरकारले तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजीओ र आईएनजीओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र यो समयमा दर्ता नभए स्वतः खारेज तथा धर्म प्रचार गर्ने संस्थालाई नविकरण नगर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुबै मन्त्रालयका पदधिकारीबीचको बैठकले एनजीओको…