गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस : जनजीवन कष्टकर

जेष्ठ २७, सिरहा । अत्याधिक गर्मीका कारण दरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् भने जनजीवन कष्टकर बनेको छ । पढ्दै गरेको अवस्थामा कक्षा ५ मा अध्ययनरत विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै, विगत केही दिनयता बढेको अत्यधिक…