सुरुङ खन्ने क्रममा ४ जना श्रमिकको मृत्यु

असार २, संखुवासभा । अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको मृत्यु भएको छ । निर्माणाधीन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको ज्यान गएको प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही,…