जेष्ठ १७, मोरङ । सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री पूर्पक्षका लागि जेल चलानका लागि जिल्ला अदालत मोरङले आदेश दिएको छ । बिहीवार विहान जिल्ला अदालत मोरङमा उपस्थित भएका खत्रीलाई मोरङ जिल्ला अदालतमा उपस्थित भएसँगै खत्रीको बयान लिइएको थियो । बयान सकिएसँगै शुरु भएको थुनछेक बहस पछि…