आजको राशिफल

काठमाडौँ, २४ चैत । आज २०८१ साल चैत २४ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। मनमा उत्साह बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वृष : दिन राम्रो छ। बोलीमा सुधारको खाँचो देखिन्छ। व्यापारमा सहभागी भएर अगाडि बढेमा…