जेष्ठ १६, काठमाडौं । संघीय समाजवादी फोरम दुई मन्त्रालय सहित सरकारमा सहभागी हुने हुने भएको छ । संघीय फोरमले स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय पाउने भएको छ । एक/दुई दिनभित्रै सरकारमा सामेल हुने फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा फोरम रहेको छ । एक…