वन्दको कारण विहानैदेखि ठाउँ ठाउँमा बम विस्फोट र आगजनी

बैशाख ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दले विहानै देखि ठाउँठाउँमा वम बिस्फोटका र आगजनी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई…