सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन सकेन : नेता नेपाल

बैशाख २७, काठमाडौं । एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले विकास निर्माणको कामलाई प्राथमिकता दिन नसकेको बताएका छन् । बिहीबार बंगलादेश दूतावासले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले सरकार सुशासन कायम गर्ने कुरामा पनि कमजोर देखिएको टिप्पणी गरेका छन् । नेता नेपाल सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता नेपालले…