मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानकारी गराउँदै : प्रधानमन्त्री ओली

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण कुनै शर्त बेगर सार्वभौम प्रधानमन्त्रीका हैसियतमा भएको बताउनुभएको छ । उहाँले मोदीको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्रीले उल्लेख गरेको भाषा र सारबस्तुप्रति भने असन्तुष्टी जनाउँदै उक्त धारणा नेपाल सरकारको आधिकारिक धारणा नभएको पनि बताउनुभयो । मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानकारी…