पाँच खेलाडी मनोनीत

(बैशाख २५, काठमाडौँ) । पल्सर स्पोर्टस् अवार्डअन्तर्गतको पिपुल्स च्वाइस अवार्डमा पाँच खेलाडी मनोनीत भएका छन्। मनोनीत हुनेमा नेपाली क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने, टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ, गल्फर प्रतिमा शेर्पा, भलिबल खेलाडी मानबहादुर श्रेष्ठ र फुटबलर किरण चेम्जोङ रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ५० प्रतिशत भोटिङ, २५ प्रतिशत मञ्चका सदस्य र २५…