राष्ट्रिय फोटो पत्रकारिता कार्यक्रम सम्पन्न : को को भए सम्मानित ?

काठमाडौँ, १३ वैशाख । नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट दि हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनु भएको छ । आज राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरेको ग्लोवल आइएमई द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४को विजेताहरुलाई सभामुख कृष्णबहादुर महराले उहाँलाई वर्षको उत्कृष्ठ फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गर्नुभयो । पुरस्कारको राशी रु…