विद्यार्थीले संगठनले आन्दोलनको घोषणा : शुल्कवृद्धि खारेज तथा शैक्षिक प्रमाणपत्रको आधारमा ऋण माग

(बैशाख ११, काठमाडौं) । संयुक्त पाँच विद्यार्थी संगठनले शुल्क अनुगमन र शुल्क मापदण्ड निर्देशिका विपरितको शुल्कवृद्धि खारेज तथा शैक्षिक प्रमाणपत्रको आधारमा विनाधितो ऋणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु सार्वजनीक गरेको छ । अनेरास्ववियुको केन्द्रिय कार्यालय वागबजारमा आज वसेको अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिले (छैठौ) र नेक्राविसंको संयुक्त वैठकले आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको हो । सरोकारवालाहरु समेतको…