काठमाण्डौ १० चैत्र । आधिकारिक ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका नेताले स्वैच्छिक अवकाश व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । राजधानीमा शुक्रबार एक आयोजित साक्षात्कारमा बोल्दै ट्रेड युनियन अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणीसमेत गरे । ‘पछिल्लो समय उहाँले जुन रूपमा कर्मचारीमाथि प्रहार गर्नुभएको छ,…