राष्ट्रपति निर्वाचन आज , ८८० मतदाता , संघ र प्रदेशका लागि फरक रङको मतपत्र

काठमाण्डौ २९ फागुन । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मंगलबार निर्वाचन हुँदै छ । संघीय संसद्का ३३१ र प्रदेशसभाका ५४९ गरी राष्ट्रपति चुन्न ८८० जना निर्वाचक मण्डल ले मतदान गर्दै छन् । नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारीलक्ष्मी राईले उम्मेदवारी दिएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा हुने…