काठमाडौ,२५ माघ। नयाँ सरकार गठन र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार अपरान्ह ‘वान टु वान’ वार्ता भएको छ । वार्तामा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो प्रचण्डको सचिवालयले जानकारी दिएको छ । ‘पार्टी एकता र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा…