ओलीले भने– लूटमा व्यस्त सरकार अनुपयुक्त सेटिङ मिलाएर सत्तामा बसेको छ

  काठमाडौ,११ माघ। अलोकतान्त्रिक अभ्यासको उपजका रुपमा कायम रहेको सरकार हो यो । यसले के गर्न हुने र के गर्न नहुने भनी लोकतन्त्रका विश्वव्यापी मान्यतालाई समेत मान्दैन । उसलाई जनमत आइसकेपछि नयाँ सरकार गठन छिटो गर्नुपर्छ, त्यसका लागि बाटो बनाउनुपर्छ भन्ने केही छैन । यो सरकार जालझेल, तिकडम गर्दै देशको आर्थिक अवस्थालाई समाप्त पार्न लागेको…