काठमाडौ,२४ माघ। साविकका गाविस र नगरपालिकाहरुमा रहेको चलअचल सम्पत्तिको विवरण गाउँपालिका र नगरपालिकाहरुले अहिलेसम्म नबुझाएको भन्दै स्थानीय विकास मन्त्रालयले ताकेता गरेको छ । गत असारमै त्यस्तो सम्पत्तिको अभिलेख तयार पारी मन्त्रालयमा बुझाउन भनिएकोमा अझैसम्म कतिपय स्थानीय तहले सम्पत्तिको अभिलेख नबुझाएको भन्दै मन्त्रालयले ताकेता गरेको हो । मन्त्रालयले सबै स्थानीय तहका नाममा जारी गरेको निर्देशनमा गत…