काठमाडौं, १६ माघ । निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा संस्थान आईओएम ले तोके भन्दा बढी शुल्क लिएपछि विद्यार्थी सडकमा उत्रेका छन् । आईओएमले उपत्यका भित्र साढे ३८ लाख र काठमाडौं बाहिरको हकमा साढे ४२ लाख रुपैयाँ शुल्क तोकेको छ तर, निजी मेडिकल कलेजहरु विभिन्न शीर्षक दिएर विद्यार्थीहरुबाट ४८ लाख रुपैयाँसम्म रकम अलुस…