केसीको पक्राउ विरुद्ध दवाव मुलुक अभियानः सर्वोच्चमा कडा पहरा

काठमाडौ,२५ पुस । अदालतको अपहेलनामा पक्राउ डा गोविन्द केसीको रिहाईको माग गर्दै दवाव सुरु भएको छ । पक्राउको विरोधमा आज मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् प्रदर्शनमा…