सन् २०१७ का विश्वका चार चर्चित नेता

काठमाटौ,१६ पुस ।सन् २०१७ मा अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भए भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण जारी राख्यो। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ(अन आरोपप्रत्यारोपमा अल्झिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्व मानचित्रमा थप शक्तिशाली भएर निस्के। सन् २०१७ मा अरु के के भए जसले विश्वको…