रुपन्देहीको देवदहमा गोली हानी व्यवसायी पौडेलको हत्या

बुटवल, २१ पुस ।रुपन्देहीको देवदह नगरपालिका २ धेकारमा व्यवसायी वसन्त पौडेलको गोली हानी हत्या भएको छ । काठ मिल सञ्चालक पौडेललाई मिल नजिकै अज्ञात व्यक्तिले गोली हानेका हुन्। । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । पुरानो देवदह गाविसका पूर्वअध्यक्ष एमालेका…