भिरबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ, २१ चैत । मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँगाउँमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा  ४९ वर्षीय अकिलबहादुर पाख्रिन छन् । बुधबार राति उनी आफ्नै घरबाट करिब १०० मिटर टाढाको सामुदायिक वनमा लागेको डढेलो हेर्न पुगेका थिए । श्रीमती बीपीमाया र दाजु नाता पर्ने रत्नकुमार पाख्रिनसँगै डढेलोको असर हेर्न गएका…