काठमाडौँ, १९ चैत । काठमाडौँ आज विश्वकै ‘सर्वाधिक प्रदूषित’ सहर बनेको छ । वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ मध्ये काठमाडौँ सर्वाधिक प्रद्रूषित भएको देखाएको छ । मंगलबार बिहान ११ः३० बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २५६ पुगेको आईक्यू एयरको तथ्यांक छ । आइतबार र सोमबार पनि काठमाडौँ खराब वायु भएका…