काठमाडौ,११ पुस । पछाडी पारिएको समुदाय र बर्गलाई राज्यको मुलधारमा ल्याउन नेपालको संविधानले आरक्षणलाई ग्यारेन्टी गरेको छ । तर नेपाली कांग्रेसले विश्वकै धनी ब्यक्तिको सूचिमा परेका उद्योगि विनोद चौधरीलाई आरक्षण कोटाबाट सांसद बनाउने तयारी गरेको छ । पहिलो संविधानसभाको निर्वाचनपछि एमालेबाट समानुपातिक सांसद बनेका चौधरी भर्खरै सम्पन्न प्रदेश र संघको निर्वाचनअघि नेपाली कांग्रेस बनेका थिए…