नेपालले दियो अफगानिस्तानलाई १०४ रनको लक्ष्यःअनिलको अर्धसतक

काठमाडौं, १ मंसिर। उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । मलेसियाको किनरा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १०३ रन बनाउँदा सबै विकेट गुमायो । अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन् । उनले नेपालको ६ विकेट लिए । आशिफ…