सिरहा, ४ असोज । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । मेयर पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वार एक हजार एक सय ८७ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेका उम्मेदवारले ९ सय ९० मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ९ सय ६० मत र नेपाली कांग्रेसले ९ सय…