एजेन्सी, ३० भदौ । उत्तर कोरियाले आफ्नो राजधानी प्योङ्गयाङ्गबाट पूर्वी दिशामा जापानतर्फ फेरि एउटा शक्तिशाली मिसाइल प्रहार गरेको छ। दक्षिण कोरिया र जापान सरकारले ने यसको पुष्टि गरेका छन् । दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिब ७०० किलोमिटरको उचाईसम्म पुग्दै यसले करिब ३७०० किलोमिटरको यात्रा तय गरेको छ। समाचार एजेन्सी रोयटर्सले जापानकोे एनएचके टीभीको…