करिब ६० हजारले नयाँ मतदाता नामदर्ता गराए

शरद शर्मा काठमाडौँ, २९ साउन । सिन्धुपाञ्चोक तातोपानीका जाङ्गु लामाले बबरमहलस्थित क्षेत्रीय निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन केन्द्रमा गई फोटोसहितको मतदान परिचय पत्रमा नाम दर्ता गराए । पहिलोपटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उनि अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन । काठमाडौँ बस्दै आएकी गोरखा तान्द्राङकी मायादेवी…