आदिवासी नेताहरु द्दवारा जनजाति को भावना नसमेटिएको गुनासो

काठमाडौँ, २४ साउन । तेइसौँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले समग्र नेपालको पहिचान नै आदिवासी जनजाति भएको बताएका छन् । आदिवासी जनजाति महासंघले आज यहाँ आयोजना गरेको कार्यक्रममा विसं २००७ देखिका विभिन्न आन्दोलनमा थुप्रै आदिवासी जनजातिले बलिदान दिएको राणा शासनविरुद्धको आन्दोलनमा सहादत प्राप्त गर्ने चार शहिदमध्ये तीनजना आदिवासी जनजाति९नेवार०भएकाले स्वतन्त्रताका लागि आदिवासी…