नारायण अधिकारी चितवन, २२ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकिछन । भरखरै सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनि ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकिहुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।…