हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडौँ, १७ चैत । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला चैत ३१ मा सकिनेछ । नेपाल, हङकङ, कतार र कुवेतले शृङ्खला खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले कतारसँग चैत २७ मा खेल्नेछ । त्यस्तै चैत…