ललितपुर, १५ चैत । मानव-जातिको खुशीको निम्ति पृथ्वीको वातावरण स्वच्छ बनाउँन परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ८,६६१ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान बिहीबार सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष खड्काले परमेश्वरको मण्डलीले यो ठाउँमा प्रत्यक्ष रुपमा गरेको सरसफाइ अभियान निकै नै प्रभावकारी भएको बताउनुभयो । वडाले…