काठमाडौं,१७ चैत । पत्रकार बिके पाल्पाली ( विजय पोखरेल) को दुबै मृगौला फेल भएपछि आर्थिक सहयोगको याचना गर्नुभएको छ । पाल्पालीको धर्ममत्नी एवं पत्रकार रेणुका भट्टराईले बिहिवार पत्रकार सम्मेलन गरी आर्थिक सहयोगको याचना गर्नुभएको हो । अहिले पाल्पाली भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र उचार गराइरहनु भएको छ । भट्टराईका अनुसार यसअघि २०७० असोज ५ गते…