काठमाडौँ, १५ चैत । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सर्वोच्च अदालतले निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा चैत २ गते अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले जानकारी दिए । आठ वर्षपछि स्ववियु निर्वाचन हुन थालेको…