काठमाडौँ, २९ फागुन । न्यायाधीशलाई दिनुपर्ने सम्मानका दृष्टिले सरकारले उहाँहरुलाई सोहीअनुसारको सुविधाको व्यवस्था गर्न प्रस्ताव गरेको छ । उहाँहरुलाई चस्मा, दाँत, एअरफोन आदि उपकरण खरिद गर्दा लागेको बिलबमोजिमको रकम सरकारले व्यहोर्ने कुरा विधेयकमा उल्लेख छ । नयाँ दाँत राख्दा वा त्यसको उपचार वा उपकरणको खर्च राज्यले व्यहोर्ने विधेयकमा जनाइएको छ । व्यवस्थापिका–संसद्मा प्रस्तुत उच्च तथा…