हार्ने भएपछि स्ववियु निर्वाचन नै सार्ने खेलमा लागेको छ नेविसंघः अनेरास्ववियु

काठमाण्डौ,१७ फागुन । सानो ठिमी क्याम्पस भक्तपुरमा सोमबार राती भएको तोडफोड र आगजानीको अनेरास्ववियुले भत्र्सना गरेको छ । आन्तरिक विवाद मिलाउन नसकेर विभिन्न वाहनामा चुनाव विथोल्ने ध्याउन्नमा रहेको नेपाल विद्यार्थी संघले अनेरास्ववियुलाई आरोप लगाएको भन्दै अध्यक्ष नवीना लामाले त्यसको खण्डनसमेत गरेकी छिन् । सानो ठिमी क्याम्पसका सन्दर्भमा भने हार्ने डरले चुनावबाट भागेको क्रान्तिकारीले अनेरास्ववियुलाई आरोप…