काठमाडौँ, ४ चैत । आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल । मेष : साथीले असहयोग गर्दा काम नबन्ने जोखिम छ। आम्दानी भन्दा खर्च बढ्नेछ। व्यापारमा घाटा हुने भएकाले लगानी नगर्नु उचित हुनेछ। वृष : बोल्दा सचेत बन्नुपर्नेछ। बोल्नै परे परोपकारमा बोली खर्च गर्नु उचित हुन्छ। व्यापारमा घाटा हुने भएकाले लगानी नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा…