भक्तपुर,१०फागुन । चाँगुनारायण माविको ६८ औ अभिभावक दिवश, व्यक्तित्व सम्मान,तथा वार्विाक पुरस्कार वितरण विविध कार्यक्रम गरेर सम्पन्न भएको छ । चाँगुनारायाण माविमा पढेर देशकै महत्वपूर्ण ठाउँमा पगुको व्यक्तिहरुलाई पनि कार्यक्रममा सम्पान गरिएको थियो । सभासद केदार संन्जेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयको वार्षिक आयव्ययको प्रतिवेदन, युगसुहाउँदो गुणस्तरीय शिक्षा,विद्यालयको भौतिक अवस्थाको सुधारका वारेमा कार्यक्रममा वोल्ने वक्ताहरुले…