गैरसरकारी सस्था जिल्ला शाखा भक्तपुरको साधारणसभा

भक्तपुर २९ माघ । गैर सरकारी संस्था महासंघ नेपाल जिल्वा शाखा भक्तपुरको १४ औ वार्षिक साधारणसभा भक्तपुरको सूर्यविनायकमा सम्पन्न भयो । शाखाका अध्यक्ष बालमुकुन्द सुवालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम जिल्लाका सभासद द्धय केदार प्रसाद संञ्जेल र रामेश्वर ढुगेलको आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा सभासद सञ्जेलले सामाजिक संस्थाले सामाजिक सुधारको पक्षमा अभियानकै रुपमा काम…