नेपालमा आम सञ्चार विश्वविद्यालयको खाँचोः मन्त्री कार्की

काठमाडौं, २५ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालमा आम सञ्चार विश्वविद्यालयको खाँचो रहेको बताए । रिपोर्टर्स क्लब नेपालमा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले आमसञ्चार विश्वविद्यालयको पहलको लागि आयोजना गरेको बृहत्त अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले यस्तो बताएका हुन् । मन्त्री कार्कीले नेपालको पत्रकारिता चर्चामैत्री भएको भन्दै यस्तो पत्रकारिताले समाजलाई सहि बाटोमा डोर्याउन नसक्ने…