काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले भौगोलिक बनावटका दृष्टिकोणले नेपाल सङ्कटभित्र पर्ने मुलुक भएको र सङ्कट व्यवस्थापनमा सरकारले विशेष ध्यान दिइरहेको बताए । इन्टिच्युट अफ क्राइसीस म्यानेजम्यान्ट इटडिज कलेजमा आजदेखि सुरु भएको ‘सङ्कटमा विज्ञान र प्रविधिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गदै प्रधानमन्त्रीले भने – “मुलुकमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि सरकारले…